Step into a new season with a digital business that fits your lifestyle. Watch the free webinar today to learn how.
We will teach you step-by-step using an online video training model that anyone can follow.
We provide outstanding weekly Masterminds where you learn best practices from the best in the business.
Be part of an incredibly supportive worldwide community of over 200,000 small business owners.
RADHA REGHAMI
संघर्षदेखि सम्भावनासम्म: मेरो जीवनको नयाँ यात्रा
जीवन सधैं हामीले सोचेको जस्तो हुँदैन। कहिलेकाहीँ परिस्थितिले हामीलाई आफ्नो देश, आफ्नो परिवार र आफ्नो सहज जीवन छोडेर नयाँ बाटो रोज्न बाध्य बनाउँछ।
मैले नेपालमा पेसाली शिक्षिका करिब १७ वर्षसम्म यही पेशामा काम गरेँ। आफ्नो कामप्रति म सन्तुष्ट थिएँ, दैनिक जीविका पनि राम्रोसँग चलेको थियो। तर भविष्यका लागि पर्याप्त बचत गर्न सकिरहेको थिइनँ। यही कारणले हाम्रो परिवारले आर्थिक अवस्था अझ राम्रो बनाउने आशामा नयाँ निर्णय गर्यो। मेरो श्रीमान् पहिले जापान जानुभयो, र उहाँ गएको तीन वर्षपछि म पनि जापान आएँ।
जापान आएपछि मेरो जीवन मैले कल्पना गरेभन्दा धेरै फरक भयो। भाषा नजान्नु, नयाँ वातावरणमा घुलमिल हुन नसक्नु, कामको दबाब, शारीरिक थकान र मानसिक तनावले मेरो जीवन निकै कठिन बनायो। त्यसमाथि आफ्ना सन्तानबाट टाढा रहनुपरेको पीडाले मनलाई झन् कमजोर बनायो। बाहिरबाट मुस्कुराए पनि भित्रभित्रै म निकै थाकिसकेको थिएँ। कहिलेकाहीँ आफूलाई नै हराएको जस्तो महसुस हुन्थ्यो।
तर भनिन्छ, अँध्यारोपछि उज्यालो आउँछ। मेरो जीवनमा पनि त्यस्तै एउटा मोड आयो। यही संघर्षको बीचमा मैले Amazing Digital Business सँग परिचित हुने अवसर पाएँ।
सुरुमा यो केवल एउटा नयाँ अवसर जस्तो लागेको थियो। तर बिस्तारै यसलाई बुझ्दै जाँदा यसले मलाई केवल आम्दानीको सम्भावना मात्र दिएन, नयाँ सोच, नयाँ आत्मविश्वास र नयाँ आशा पनि दियो। लामो समयपछि मैले फेरि आफ्नै मूल्य र क्षमता महसुस गर्न थालेँ। मैले आफूलाई फेरि चिन्ने अवसर पाएँ।
आज पनि म सिक्ने यात्रामै छु। चुनौतीहरू अझै छन्, तर अब ती चुनौतीसँग डर लाग्दैन। किनभने मैले बुझिसकेको छु—जीवन परिवर्तन गर्न कहिल्यै ढिलो हुँदैन। एउटा सही अवसरले थाकेको मनलाई पनि नयाँ ऊर्जा दिन सक्छ।
मेरो उद्देश्य केवल आफ्नो आर्थिक अवस्था सुधार्नु मात्र होइन, म जस्तै संघर्ष गरिरहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पनि “अवसर खोज्न नछोड्नुहोस्” भन्ने सन्देश दिनु हो। यदि हामी सिक्न, परिवर्तन स्वीकार गर्न र निरन्तर प्रयास गर्न तयार छौँ भने, जीवनले अवश्य नयाँ ढोका खोल्छ।
मेरो यात्रा अझै जारी छ।आज म हिजोभन्दा धेरै आशावादी छु। संघर्षले मलाई कमजोर बनाएन, बरु अझ बलियो बनायो। र म विश्वास गर्छु—हरेक कठिनाइभित्र एउटा नयाँ सम्भावना लुकेको हुन्छ। त्यसलाई चिन्ने साहस मात्र चाहिन्छ।
Register today to watch the FREE intro webinar that has helped thousands of people around the world learn how to start their own successful online business.
I was working as a sales associate and in maternity leave when I saw this business. Because of this I didn't have to go back to work and I'm able to stay home to take care of my 2 boys.
This business has been life changing for my family. We’ve upgraded our home, gone on vacation, and saved for our children’s education - all while helping our relatives back home!
The burnout from multiple shifts pushed me to seek something more. I longed for time flexibility and financial freedom to cherish family moments without compromise. I have found it here!
Now I enjoy life with my husband and kids, cook fresh meals daily, and never miss a moment as a full-time stay-home mom and wife—this business is truly an answered prayer.
Eden
Tanvir & Rifat
Rebecca
Glenda & Angelito
*As with any business, results will vary and cannot be guaranteed.
Copyright © www.radhareghamidigital.info
All Rights Reserved